रैनादेवी छहरा–२ का एक युवाको ट्रकको ठक्करबाट मृत्यु

भुवन रायमाझी
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, तान्सिङगल घर भई हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, भलवारी निवासी पोषकान्त पोखरेलको ट्रकको ठक्करबाट मृत्यु भएको छ।नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा शुक्रबार दिउँसो ट्रकले ठक्कर दिँदा पोखरेल गम्भीर घाइते हुनुभएको थियो। घाइते पोखरेललाई उपचारका लागि जिल्ला अस्पताल परासी पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।घटनापछि प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।घटनासम्बन्धी अन्य विस्तृत जानकारी आउन बाँकी रहेको छ

पाल्पाको तिनाउँमा असल अभ्यासको आदानप्रदान सहित जिल्ला समन्वय समितिको समन्वयात्मक बैठक गरियो
भुवन रायमाझी पाल्पाको तिनाउँ गाउँपालिकामा जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा तथा तिनाउँ गाउँपालिकाको व्यवस्थापनमा स्थानीय तह, सुरक्षा

रिब्दीकोटको देउरालीमा ढलान सडक निर्माणको स्थलगत नापजाँच ,गुणस्तरीय काम गर्न अध्यक्ष कार्कीको निर्देशन
भुवन रायमाझी रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ स्थित नेटादेउरालीमा ढलान सडक निर्माणका लागि स्थलगत नापजाँचको कार्य सम्पन्न भएको छ।रिब्दीकोट

रास्वपा रिब्दीकोटको सभापतिमा तारादेवी उचै निर्विरोध निर्वाचित
भुवन रायमाझी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रिब्दीकोट गाउँपालिका समिति पाल्पाको पहिलो पालिका अधिवेशनबाट सभापतिमा तारादेवी उचै सहित सम्पूर्ण





प्रतिकृया दिनुहोस